अनिशाले विनोदलाई भुतुक्कै पारेपछि

गायक विनोद कँडेलको स्वरमा रहेको ‘भुतुक्कै पार्‍यौं नी’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक विनोद कँडेल र मोडल अनिशा न्यौपाने फिचरिङ भिडियोलाई विपिन रिजालले निर्देशन गरेका हुन् । सार्वजनिक गीतमा जोन शर्माको शब्द र कम्पोज छ भने प्रदीप जोशीको म्यूजिक एरेञ्ज छ । प्रशान्त तामाङको कोरियोग्राफी रहेको भिडियोलाई निर...