पाँच शिक्षक, पाँच विद्यार्थी, तैपनि नामसमेत लेख्न आउँदैन

काठमाडाैं । मुगुकाे मुगमकार्मारोङ गाउँपालिकास्थित लामा समुदायका अधिकतर विद्यालयमा विद्यार्थी र शिक्षकको अनुपात बराबरी रहेको पाइएको छ। प्रमुख जिल्ला अधिकारीको नेतृत्वको टोलीले लामा समुदायका १७ मध्ये १४ विद्यालयमा अनुगमन गरेको थियो। खारी गाउँमा १३ घरधुरीका १० बालबालिका राष्ट्रिय प्राथमिक विद्यालयमा भर्ना भए पनि ५ जना ...

१८० पटक उठबस गराउँदा विद्यार्थी कक्षा कोठामै बेहोस

काठमाडाैं । ललितपुर, प्युटारस्थित कालीदेवी मावि कक्षा ८ का विद्यार्थी दर्शन गौतम तीन दिन स्कुल आएनन् । मंगलबार आए तर असहज मान्दै । कारण खोतल्दा थाहा भयो– गणित शिक्षक बज्रकिशोर शाहले गृहकार्य नगरेको भन्दै उनलाई १८० पटक उठबस गर्न लगाएछन् । १५० पल्टसम्म उठबस गरेका दर्शन त्यसपछि बेहोस भए । यो थाहा पाएलगत्तै प्रधानाध्यापक ...

भारत सरकारको सहयोगमा तीन शैक्षिक संस्था निर्माण

काठमाडाैं । भारतीय सरकारको सहयोगमा कास्कीका तीनवटा शैक्षिक संस्था निर्माण गरिएको छ । दूतावासको सहयोगमा निर्मित कास्कीको लेखनाथ नगरपालिकास्थित सरस्वती टीका उच्च माध्यमिक विद्यालयको आज उद्घाटन गरिएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र भारतीय दूतावासका मिशन उपप्रमुख डा अजय कुमारले संयुक्तरुपम...

विद्यालय तहको नयाँ पाठ्यक्रम आउँदो शैक्षिकसत्रदेखि परीक्षणमा

काठमाडाैं । सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको प्रारुप आउँदो शैक्षिकसत्रदेखि नमूना परीक्षणका रुपमा लागू हुने भएको छ । समाजवादउन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा (क्रेडिट आवर) सहितको नयाँ पाठ्यक्रमको प्...

स्नातक र स्नातकोत्तर तहमा नेपालीमा पनि प्रश्न सोध्न त्रिविलाई दबाब

काठमाडाैं । त्रिभुवन विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहमा अंग्रेजीसँगै नेपाली माध्यममा पनि प्रश्न सोध्न दबाब बढेको छ। नेपाली माध्यममा प्रश्न नहुँदा विद्यार्थीहरूले उत्तर लेख्न नसकेको गुनासो ‘हेलो सरकार’मा परेको खबर आजको नयाँ पत्रिका दैनिकमा भवानीश्वर गौतमले लेखेका छन्। त्रिविका कतिपय केन्द्रीय विभागहरूले नेपाली ...

शिक्षकलाई सामाजिक सञ्जालमा अंकुश, के-के गर्न पाइन्न ?

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ । मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक सञ्जाल र मोबाइल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाइबरजस्ता सामाजि...

शिक्षा मन्त्रालय र राहत शिक्षकबीच ३ बुँदे सहमति

काठमाडौं - स्थायी गर्ने नीतिगत प्रावधान राख्न माग राख्दै आन्दोलित बनेका सामुदायिक विद्यालयका राहत शिक्षक र शिक्षा मन्त्रालयबीच तीन बुँदे सहमति भएको छ । चार बुँदे माग पेश गर्दै देशभरका करिब ४० हजार राहत शिक्षक आन्दोलित भएका थिए । अाज शिक्षा विकास तथा मानव स्रोत केन्द्र भक्तपुरमा भएको वार्तामा सहमति भएको हो । केन्द्रका ...

विना पैसा दैनिक ४० जना बालबालिकालाई पढाउँछिन् सबिता

काठमाडाैं - रौतहटकाे बृन्दावन नगरपालिका–६ सिसवाटोलकी सबिता दास काखमा नानी च्यापेर बिहान बेलुकी एउटै चटारोमा भेटिन्छिन्- गाउँभरिका दलित तथा गरिब बालबालिकालाई ट्युसन पढाउँदै । बालबालिकाहरू ढोका ढक्ढक्याउन पुग्छन् अनि दिक्क नमानी पढाउँछिन्। विद्यालयमा के सिकेर आए, गृहकार्य के गर्दै छन् भन्ने सोध्छिन् । चार वर्षदेखि उनी य...

रित्तै हात फर्कन्छन् राष्ट्रिय पुस्तकालय पुग्ने पाठक

ललितपुर - हरिहरभवनस्थित राष्ट्रिय पुस्तकालय आउने पाठक रित्तो हात फर्कन बाध्य हुने गर्दछन् । भूकम्पका समयमा भवन क्षतिग्रस्त भएपछि पुस्तकालयले पूर्ण सेवा सूचारु गर्न नसक्दा पाठक रित्तो हात फर्कन बाध्य भएका हुन् । विसं २०७२ मा गएको विनाशकारी भूकम्पले पुस्तकालय लथालिङ्ग बनेको पुस्तकालयका अधिकृत शिवकुमार श्रेष्ठले बताउनुभयो...

शतप्रतिशत बालबालिका विद्यालय भर्ना घोषणा

इलाम - इलाम नगरपालिकालाई जिल्लाकै पहिलो शतप्रतिशत विद्यार्थी विद्यालय भर्ना नगरपालिका घोषणा गरिएको छ । नगरकार्यपालिकाले यहाँको – १ देखि १२ वडाकै बालबालिका विद्यालय भर्ना भएकाले घोषणा गरेको हो । नगरको सबै क्षेत्रमा दलित, विपन्न तथा समुदायमा स्थलगत अनुगमन गरेर कोही पनि बालबालिका विद्यालय भर्ना हुनबाट वञ्चित नभएकाले शतप्...