अबदेखि सरकारी कार्यालयका लागि सामाजिक सञ्जालको प्रयोग अनिवार्य

काठमाडौँ - अबदेखि सबै सरकारी कार्यालयले अनिवार्य रूपमा सेवाग्राहीलाई सूचना प्रदान गर्न सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आज ‘सरकारी निकायद्वारा सामाजिक सञ्जाल प्रयोग गर्ने कार्यविधि–२०७५’ स्वीकृत गरेपछि सो व्यवस्था भएको प्रमुख प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए ।...

सोसल मिडियालाई पनि कर लगाउने तयारी

काठमाडौं - सरकारले भाइवर, स्काइप, इमो, फेसबुक, मेसेन्जर, ट्विटर, ह्वाट्स एप, इन्स्टाग्रामलगायत सोसल मिडियालाई करको दायरा ल्याउने तयारी गरेको छ । यसका लागि सरकारले विभिन्न निकायसँग छलफल सुरु गरेको छ । इन्टरनेट सेवा प्रदायक करको दायरामा आएपछि सरकारले सोसल मिडिया (सामाजिक सञ्जाल) लाई पनि करको दायरका ल्याउन गृहकार्य थालेको...

नयाँ अनुसन्धानले डाइनासोरका बारेमा खोल्यो यस्तो रहस्य

काठमाडाैं - वैज्ञानिकहरूले धर्तीमा लाखौं वर्षअघि घुम्ने डाइनासोरको बानीका बारेमा आश्चर्यजनक खुलासा गरेका छन् ।  अनुसन्धानकर्ताहरूका अनुसार, मानिस जस्तै डाइनासोर पनि सुगन्धित चीजको सोख राख्थे । अमेरिकाको ओरेगन स्टेट विश्वविद्यालयको अनुसन्धानमा यो कुरा पत्ता लागेको हो । अनुसन्धानकर्ताका अनुसार, लगभग १० करोड वर्षपहिले फू...

नेपालमा मोबाइल प्रयोगकर्ता यति धेरै : कसरी विश्वास गर्ने ?

काठमाण्डौ - नेपालीका लागि मोबाइल अनिवार्य आवश्यकता जस्तै भइसक्यो । पछिल्लो समय मोबाइल प्रयोगकर्ताको संख्या ह्वात्तै बढेको छ । प्रयोगकर्ताको संख्या बढेसँगै आयात पनि तीव्ररुपमा बढिरहेको छ । यो वर्ष मात्रै करिब २५ अर्ब बराबरको मोबाइल नेपाल भित्रिएको छ । आर्थिक वर्ष २०७३–७४ मा २२ अर्ब ६६ करोडको मोबाइल आयात भएकोमा यो व...

एप्पलले रच्यो इतिहास, १० खर्ब डलर मूल्यको दुनियाँकै पहिलो कम्पनी

एप्पललाई दश खर्ब डलरको कम्पनी बनाउने यी पाँच पक्ष काठमाडाैं - बिहीबार न्युयोर्कमा शेयर बजार बन्द हुँदा एप्पलको शेयर मूल्य २.९ प्रतिशतले बृद्धि हुँदै २ सय ९ अमेरिकी डलर पुगेका थियो । जसले एप्पलको बजार मूल्य दश खर्ब २ अर्ब अमेरिकी डलर पुर्‍यायो । स्थापनाको छाटो समयमै एप्पल एउटा विश्वकै सफल कम्पनीको रुपमा दर्ज भएक...

सामसङ जे-८ नेपाली बजारमा : यस्ता छन् विशेषता !

काठमाडाैं - सामसङ कम्पनीको जे-८ फाेन नेपाली बजारमा आएको छ । सामसङको इन्फिनिटि सिरिज अन्तर्गतको यो फोनमा ६ इन्चको सुपर एमोल्ड इन्फिनीटी डिस्प्लेसहित डूअल क्यामेरा रहको छ । फोनमा प्रयोग गरिएको आर्टिफिसियल इन्टिलिजेन्सको माध्यमबाट अगाडिको फोटो तथा ब्याक ग्राउण्ड तस्बिरलाई सहजै छुट्याउन सकिने कम्पनीद्वारा जारी विज्ञाप्तिम...

‘साइबर आक्रमणको नयाँ गन्तव्य बन्दै नेपाल’

काठमाडाैं - कम्प्युटर प्रणालीलाई सुरक्षित बनाइ उच्च सतर्कता अपनाउन नसक्दा विदेशबाटै वा नेपालमै आएर विदेशी नागरिकले साइबर आक्रमण गर्ने गरेको प्रहरी अधिकारीहरूले बताएका छन् । एटीएम कार्ड बनाएर पैसा चोर्ने र सामाजिक सञ्जालबाट ठगी जस्ता साइबर आक्रमणका गतिविधि गर्दै कतिपय विदेशी नागरिकले नेपाललाई नयाँ शैलीको अपराधको गन्तव्य...

ब्रह्माण्ड : एक रहस्य पत्ता लाग्यो, एउटै ग्रहको १२ वटा चन्द्रमा !

काठमाडाैं - ब्रह्माण्डलाई रहस्यको फराकिलो र अपरिमेय क्षेत्र मानिन्छ । वैज्ञानिकहरुलाई चकित बनाउने तथ्यहरु यसभित्र लुकेका छन् भने पृथ्वीजस्तो सानो ग्रह अरु कैयौँ भएको र पृथ्वीका मानिसभन्दा पनि ठूलो र सभ्यताको दृष्टिले निकै अगाडि अन्य ग्रहका मानिसहरु रहेको हुनसक्ने कुरामा दिनानुदिन विश्वास बढ्दै गएको पाइन्छ । वैज्ञानिकह...

स्काइप चलाउनुहुन्छ ? यस्तो छ नयाँ संस्करणका विशेषता

काठमाडौं - स्काइपले माइक्रोसफ्टका लागि नयाँ संस्करण ८.० सार्वजनिक गरेको छ । जसले ‘स्काइप क्लासिक ७.०’  लाई विस्थापन गर्नेेछ । स्काइप टिमले मंगलबार विज्ञप्ति जारी गर्दै नयाँ संस्करणमा एचडी भिडियो तथा ग्रुप कल जस्ता फिचर्स रहेको जनाएको छ । अब स्काइपबाट एकै पटक २४ जनासम्मले ग्रुप कल गर्न सक्नेछन् । स्काइप टिम भन्छ, ...

हुवावेको नोभा ३ सार्वजनिक, यस्ता छन् विशेषता !

काठमाडौं - चिनियाँ स्मार्टफोन निर्माता हुवावेले आफ्नो नोभा सेरिजको नयाँ उत्पादन नोभा ३ सार्वजनिक गरेको छ । चीनमा आयोजना गरिएको एक कार्यक्रममा कम्पनीले यो उत्पादन सार्वजनिक गरेको हो । कालो, निलो, सुनौलो र बैजनी रङ्गमा उपलब्ध हुने गरी कम्पनीले उक्त स्मार्टफोनहरु सार्वजनिक गरेको हो । अहिले सार्वजनिक गरिएको यो उत्पादनको ब...