काठमाडौ - जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले आजदेखि मौसममा सुधार हुँदै जाने जनाएको छ । काठमाडौ उपत्यका र आसपासका क्षेत्रको आकाश आज विहानैदेखि सफा र खुल्ला देखिएको छ । शनिबार विहानसम्म पानी परेको र डाँडाकाडाहरुमा हिउँ परेको कारण काठमाडौ उपत्यकामा आज बिहान पनि चिसो महसुस गरिएको छ । गत सातादेखि भित्रिएको युरोपे...
