काठमाडौं - पूर्व प्रहरी महानिरीक्षक (आईजीपी)अच्यूतकृष्ण खरेलको आत्मकथा सार्वजनिक भएको छ । नेपाल प्रहरीको सर्वोच्च पद आईजिपी भएको २६ औं दिनमा तत्कालिन सरकारले हटाएका खरेल दोस्रोपटक फेरि अदालतको आदेशले आईजीपीको कुर्सीमा फर्कन सफल भएका थिए । तर, दोस्रोपटक ३ महिना १३ दिनमै राजीनामा दिएर घर फर्किएका खरेलको आत्मकथा पूर्व रा...
