काङ्ग्रेसको चियापान कात्तिक १६ मा

काठमाडौँ - नेपाली काङ्ग्रेसले बडादशैँ, दीपावली, नेपाल संवत्, छठलगायत चाडपर्वका अवसरमा हरेक वर्ष कोजाग्रत पूर्णिका दिन गर्दै आएको चियापान कार्यक्रम यस वर्ष पछाडि सारेको छ । पार्टीले यही कात्तिक ७ गते कोजाग्रत पूर्णिमाका दिन तय गरेको चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । पार्टीका नेता चक्रप्रसाद बाँस्...

सरकारको लक्षण गतिलो देखिएन: भट्टराई

काठमाडाैं । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको लक्षण गतिलो नेदेखिएको बताएका छन् । नयाँ शक्ति पार्टी जिल्ला कार्यसमिति गोरखाले आयोजना गरेको दसैंको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता भट्टराईले सरकार यही बाटोमा हिँडे जनताले विकल्प खोज्ने बताए। राजनीतिक दल र नेतृत्व ...

किन पछि धकेलिँदैछ नेकपाको तल्ला कमिटीको एकता ?

काठमाडाैं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय र स्थायी समिति बैठक पटक–पटक सरेपछि एकीकरणसम्बन्धी बाँकी काम दसैँपछि धकेलिएको छ । गत २४ असोजका लागि डाकिएको सचिवालय बैठक २७ गते बस्ने गरी स्थगित गरिएकोमा नेताहरूको व्यस्तता र गृहकार्य अभाव जनाउँदै ४ कात्तिकमा सारिएसँगै नेकपाको एकीकरणसम्बन्धी बाँकी काम दसैँ...

प्रधानमन्त्री भन्छन् – अब सहकारीबाटै मुलुक समृद्ध बन्छ

काठमाडाैं - केपी शर्मा ओलीले सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको आज विमोचन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । सरकारको तीनखम्बे अर्थनीतिअन्तर्गत सार्वजनिक, निजी त...

सङ्घीय संरचना कमजोर बन्दै : नेता महत

पोखरा - नेपाली काङ्ग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले सङ्घीय संरचना महङ्गो बन्दा सङ्घीयता कमजोर बन्दै गएको बताउनुभएको छ । नेपाली लेखक सङ्घ कास्कीद्वारा आज यहाँ आयोजित नेपालको वर्तमान सङ्घीय प्रादेशिक र स्थानीय कर प्रणाली विषयक अन्तक्र्रियामा उहाँले ठूलो संरचनाको सङ्घीयताका कारण आर्थिक बोझ बढ्द...

प्रतिबद्धता पूरा गरेरै छाड्छाैं : अध्यक्ष दाहाल

भक्तपुर - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको समृद्ध राष्ट्र र सुखी नेपालीको परिकल्पनालाई साकार पार्न सबै एकताबद्ध भई सङ्कल्पका साथ अगाडि बढ्नुपर्ने बताउनुभएको छ । आज मध्यपुरथिमिको नगदेशमा नेकपा मध्यपुरथिमि कमिटीले आयोजना गरेको शुभकामना आदानप्रद...

यस्तो छ शीर्ष नेतासहित सेलिब्रिटीको दशैं योजना

काठमाडाैं - हिन्दू धर्मालम्बीको महान चाड बडादशैंले नेपालीका घर आँगनमा छोइसकेको छ । विभिन्न राजनीतिक दलका नेतासहित विभिन्न पेशा र क्षेत्रका चर्चित व्यक्तिले के–के योजना बनाएका होलान्? आजको नयाँ पत्रिका दैनिकले यसलाई खोतन्ने प्रयास गरेको छ । नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल दशैं काठमाडौंमै मनाउँदैछन्। उनल...

अब मन्त्रीको ‘मनिटरिङ’ अनलाइनबाट

काठमाडाैं - मन्त्रालय तथा मन्त्री, संवैधानिक निकाय तचथा आयोगहरूको कामको अनुगमन तथा मूल्यांकनका लागि ‘अनलाइन मनिटरिङ’ प्रणाली सुरु भएको छ । राजधानी दैनिकमा प्रकाशित समाचारअनुसार ती निकायले अब हरेक महिनाको ७ गतेभित्र अनलाइन प्रणालीमार्फत आफ्नो विवरण पेश गर्नुपर्नेछ । त्यसैका आधारमा प्रधानमन्त्री केपी शर्मा ओलीले अनुगमन ...

मुलुकलाई मजबुत बनाउन सबैले योगदान गरौं : पूर्वराष्ट्रपति यादव

काठमाडौं - पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकलाई मजबुत बनाउन सबैले योगदान दिनुपर्नेमा जोड दिनु भएको छ ।  पूर्वराष्ट्रपति यादवले हिमाल, पहाड र तराई जुनसुकै भूगोलमा बस्ने नेपालीहरुलाई मुलुकलाई मजदुत बनाउन सकेको योगदान दिन आग्रह गरेका हुन् । शुक्रबार ‘नेपाल भाषा र साहित्यको इतिहासः त्यहाँदेखि यहाँसम्म’ नामक पुस्तक...

देउवा र शशांकको आरोप, ‘सरकार प्रेसविरोधी’

चितवन - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले सरकार प्रेसविरोधी भएको अरोप लगाएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाको आठौं जिल्ला अधिवेशनको शुक्रबार भरतपुरमा सम्पन्न उद्घाटन कार्यक्रममा दुवै नेताले समसामायिक राजनीति र पार्टीको आन्तरिक विषयमा केही नबोली सरकारविरुद्ध एक स्वरमा खनिएर छोटा...