पल र आँचलको प्रेमिल गफले प्रेम गर्नेहरुलाई उर्जा(भिडियो)

काठमाडौँ । चर्चित गायक हिमाल सागरको काफलको दाना बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा गायक सागरलाई गायिका बिन्दु पौडेलले स्वरमा साथ दिएकी छिन् । दीपक शर्माको शब्द संगीत समावेश गीतमा पछिल्लो पुस्ताका चर्चित कलाकारद्धय पल शाह र आँचल शर्माको अभिनय रहेको छ । वैँशालु उमेरका हरेक प्रेमील जोडीलाई लक्षीत गरि चर्...

‘डियर लभ’ : एक प्रेमकथा (टिजरसहित)

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा वेभ सिरिज निर्माणमा पनि तिब्रता छाएको छ । यस्तैमा ‘डियर लभ’ नाम वेभ सिरिज समेत तयार भएको छ । जसको टिजर अहिले सार्वजनिक गरिएको छ । रुबुशा क्रियटिभ वर्कसको प्रस्तुतिमा गायक रुकमान लिम्बुको निर्माण रहेको ‘डियर लभ’ विशुद्ध प्रेमकथामा आधारित वेभ सिरिज हो । सवा मिनेटको टिजरलाई ...

दयाको ‘निरफूल’ भदौ २७ मा रिलिज हुने

काठमाडाैँ । रंग पत्रकार तथा समिक्षक फूलमान बल निर्देशित ‘निरफूल’ आगामी वर्षको भदौ २७ मा रिलिज हुने भएको छ। ‘निरफूल’मा भूकम्पले बिछोडिएको एक परिवारको कथा भन्छ । सिनेमामा दयाहाङ राई प्रमुख भूमिकामा रहेका छन्। एक वर्ष अगाडि नै छायांकन सकिएको भए पनि विभिन्न कारणले यो सिनेमा प्रदर्शनमा आउन सकेको थिएन । सिनेमामा अभिनेत्री...

‘लभ स्टेशन’को दोश्रो गीत ‘मेरो आँगनी’ सार्वजनिक

काठमाडाैँ । प्रदीप खड्का र जसिता गुरुङ स्टारर सिनेमा ‘लभ स्टेशन’को दोस्रो गीत रिलिज भएको छ । सिनेमाको ‘मेरो आँगनीमा’ बोलको गीत सोमबार सार्वजनिक गरिएको हो । वरिष्ठ संगीतकार शम्भुजीत बाँस्कोटाको संगीत रहेको यो गीतलाई सुरेश लामाले गाएका हुन्। गीतलाई ‘लभ स्टेशन’का निर्देशक उज्ज्वल घिमिरेले लेखेका हुन् । गीतको भिडियोम...

‘जात्रै जात्रा’काे गीतले कति पायो भ्युज ?

काठमाडौं । नेपाली कथानक चलचित्र ‘जात्रै जात्रा’को गीत रिलिज भएको छ । ‘माया पिरिम’ बोलको गीत आइतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि रिलिज गरिएको हो । नेपाल आइडल फेम्ड निशान भट्टराई र मनिषा पोखरेलको स्वर रहेको गीतमा कृष्ण भारध्वजले संगीत भरेका छन् । शब्द लेखु सहयात्रीले लेखेका छ । गीतको भिडियोमा स्टारडमको भीडभ...

‘द म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’मा कसले मार्ला बाजी ?

काठमाडौं । फ्राइडे रिलिज अन्तरगत आज शुक्रबार तीन वटा नेपाली चलचित्र रिलिज हुँदैछन् । ‘द म्यान फ्रम काठमाडौं’, ‘जानी नजानी’ र ‘पुरानो बुलेट’ एकै दिन मैदान प्रवेश गरेका हुन् । ‘द म्यान फ्रम काठमाडौं’लाई पेमा धोन्डुपले निर्देशन गरेका छन् । नेपाली र अंग्रेजी भाषामा निर्माण गरिएको यो अपेक्षित चलचित्र हो । यो चलचित्रले ने...

मलाईकासँग सम्बन्धविच्छेद पछि खुल्ला साँढे भए भन्नेलाई अरबाज खानको यस्तो जवाफ

२१ वर्षे आफ्नो वैवाहिक सम्बन्ध तोडेपछि अरबाज खान र मलाइका अरोडाको प्रेम सम्बन्धबारे धेरैको चासो छ । केही महिलासँग देखिएपछि अरबाजले गत वर्ष जुमटिभीलाई आफू जर्जिया एन्ड्रियानीसँग सम्बन्धमा रहेको स्विकार गरे । विवाहबारे प्रश्न सोध्दा अरबाजले भने, ‘अहिलेको कुरा गर्ने हो भने हो, म प्रेम सम्बन्धमा छु र मलाई यो कहाँसम्म पुग्छ...

छोरीको जन्मदिनमा रङ्गशालाका लागि धुर्मुस–सुन्तलीद्वारा १ लाख सहयोग

काठमाडौं । चितवनको भरतपुरमा निर्माणाधिन ‘गौतम बुद्द अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि अभियन्ता तथा कलाकारद्धय सिताराम कट्टेल (धुर्मुस)र कुञ्जना घिमिरे (सुन्तली)ले आर्थिक सहयोगको घोषणा गरेका छन् । बिहीबार परेको छोरी सुबिहानीको जन्मदिनको अवसरमा यो जोडीले १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोगको घोषणा गरेको ह...

‘लभ स्टेशन’को फस्टलुकमा प्रदिप र जसिताको प्रेम

काठमाडाैँ । चलचित्र ‘लभ स्टेशन’को फस्टलुक रिलिज भएको छ । चैत्र २२ गतेदेखि रिलिज हुन लागेको यो चलचित्र फस्टलुकमा नायक प्रदिप खड्का र नायिका जसिता गुरुङलाई देखाइएको छ । चलचित्र ‘लभ स्टेशन’ले प्रेमको कुरा भन्छ । चलचित्रलाई उज्ज्वल घिमिरेले निर्देशन गरेका हुन् । चलचित्रका निर्माता गोविन्द शाही हुन् । चलचित्रको फस्टलुकमा...

गायिका मेलिना राईको ‘सिन्दुर’ सार्वजनिक [भिडियो]

काठमाडौं । गायिका मेलिना राईद्वारा स्वरबद्ध गीत 'सिन्दुर'को भिडियो सार्वजनिक गरिएको छ। गीतमा बेल्जियम निवासी दिनेश पोखरेलको शब्द रहेको छ। दुई दशकदेखि सांगीतिक क्षेत्रमा सक्रिय गैरे सुरेशद्वारा संगीतबद्ध गीतको भिडियोमा बिनोद न्यौपाने र सम्पदा बाँनिया फिचर्ड छन्। गीतमा सुदिप सागरको संगीत संयोजन रहेको छ। गीतको भिडियोको ...