वर्तमान सरकार करबारे अलिक हतारो देखियो : डा. अधिकारी

काठमाडौं - अर्थविद् डा. चन्द्रमणि अधिकारीले जनताबाट उठाईएको करलाई जनताकै भलाईमा प्रयोग गर्नुपर्ने बताएका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दैउनले भने,‘करको सिद्धान्त अनुसार मैले यसो भन्दैछु, करबारे अहिले सरकारले केही हतारो देखाएको छ, तयारी र जानकारीबिना गरिने कामहरुले सरकारला...

अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

काठमाडाैं - नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब ६ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि अनुमोदन गर्ने छ । महासन...

विपन्नलाई सरकारले आवास दिइने

काठमाडौं - सरकारले बस्नलाई घर नभएका परिवारलाई घर बनाइदिने कानून संसदमा पेस गरेको छ । नेपालभर कतै पनि घर नभएका र बनाउन नसक्ने अवस्थामा रहेका नागरिकलाई आवास सुविधा उपलब्ध गराउने व्यवस्थासहितको आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस गरिएको हो । सहरी विकास मन्त्रालयले पेस गरेको उक्त विधेयकमा संविधा...

विद्युतीय सवारी साधन सञ्चालन स्वीकृति दिन किन आलटाल ?

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वातावरणमैत्री (विद्युतीय) सवारी साधन सञ्चालन स्वीकृति दिन आलटाल गरिरहेको छ । मन्त्रालयले वातावरणमैत्री सवारी साधनलाई रुट दिनका लागि काठमाडौं, भक्तपुर र ललितपुरका सडकको अध्ययन गर्न गठित ‘रुट अध्ययन समितिको प्रतिवेदन २०७२’ कार्यान्वयनमा ढिलाइ गरेको हो । मन्त्रालयको सचिव...

सिंहदरबार प्रवेशमा थप कडाइ गर्दै सरकार

काठमाडौं - देशको प्रमुख प्रशासनिक निकाय सिंहदरबार प्रवेशमा थप कडाइ गरिने समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ । सिंहदरबारभित्र सामान्य काम लिएर पनि प्रवेश गर्नेको संख्या बढेपछि एकद्वार प्रणालीमार्फत सिंहदरबार प्रवेश गर्ने व्यवस्था गर्न लागिएको हो । सिंहदरबारको अधिकार गाउँगाउँमा पुगेको भने पनि हाल दैनिक २५ सयभन...

चट्याङ, अग्नि र सर्पको भयबाट बच्न नागपूजा : यसरी मनाउन थालियो नागपञ्चमी

काठमाडौं - प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परम्पराअनुसार घरका मूलढोकामा नागको तस्वीर टाँसी पूजार्चना गरेर मनाइँदैछ । यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ । सूर्योदयकाल...

एसएसपी सरुवाः काठमाडौं र ललितपुर प्रहरी प्रमुख फेरिए

काठमाडौं - गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सरुवाको सूची प्रहरी प्रधान कार्यालयमा पठाएको छ । जसअनुसार काठमाडौं प्रहरी परिसरको प्रमुखको जिम्मेवारीमा वसन्त लामालाई पठाइएको छ भने रविन्द्र धानुकलाई ललितपुर प्रहरी परिसरको प्रमुख बनाइएको छ । उनीहरुसहित अन्य केही एसएसपीको सरुवा सूची प्रहरी प्रधान कार्यालयमा ...

प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा ज्ञवाली

काठमाडौं - सरकारले डेढ महिनादेखि रिक्त रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई पुनः प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । असार २० गते सरकारले युवराज भुसाललाई पदमुक्त गरेको थियो । अघिल्लो पटक ओल...

विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार

काठमाडौं - मुलुकी एेन संशोधन गर्न ल्याइएको देवानी कानुनले विवाहित महिलालाई माइतीको थर प्रयोग गर्न कानुनी अधिकार दिएको छ । नयाँ ऐनअनुसार विवाहित महिलाले चाहे पति वा बुवाआमाले प्रयोग गरेको थर वा दुवै थर प्रयोग गर्न पाउने छन् । पतिको थर प्रयोग गरेर सम्बन्धबिच्छेद भए बुवाआमाको थर प्रयोग गर्न सक्ने व्यवस्था ऐनले गरेको छ । ...

प्रकाण्ड थप दुई दिन थुनामा : अब थुनामै अनुसन्धान हुने

काठमाडौं - अदालतले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विक (प्रकाण्ड)लाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंबाट आज पुन: दुईको म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिनुभयाे । सर्वोच्च अदालतले गत...