नाकाबन्दी र २०४६ साल यता हराएको राष्ट्रवाद !

छयालीस साल इतिहासकै एउटा कठीन समय थियो, अझ पञ्चायतकालीन प्रधानमन्त्रीका रूपमा मरिचमान सिंहका लागि त त्यो महत्वपूर्ण परीक्षाकै घडी थियो । एकातिर भारतले आर्थिक नाकाबन्दी गरिरहेको थियो, अर्कातिर आन्दोलनकारी शक्ति परिवर्तनका लागि लडिरहेको थियो । भारतीय विदेश सचिव एसके सिंह नेपाल आएर सन्धि गर्न चाहन्थे जसअनुसार नेपालको आर्...

उत्तर कोरियाको चमत्कार, बनायो दुनियाकै अग्लो होटेल

आणविक हतियारका कारण विश्वमा खलबली मच्चाइरहेको उत्तर कोरियाले एउटा किर्तिमानी काम भने कुनै हल्लाखल्ला नगरीकनै सम्पन्न गरेको छ । उत्तर कोरियाले विश्वकै सबैभन्दा अग्लो होटेल निर्माण गरेको छ । राजधानी प्योंगयांगमा १ सय ५ तले उक्त भवनको हालै उद्घाटन गरिएको हो । सन् १९८७ देखि निमाणकार्य सुरु गरिएको रिगयोंग होटेल करीब ३...

नोकियाको कमब्याक: नयाँ स्मार्टफोन अब नेपाली बजारमा

कुनैबेला निकै लोकप्रिय रहेको मोबाइल फोन ब्राण्ड नोकिया पुनः नेपाली बजारमा आएको छ । फिचर फोनमाथि स्मार्टफोन हावी हुँदै जाँदा आफ्नो बजार हिस्सा गुमाएर ब्राण्ड नै बेच्नुपर्ने बाध्यतामा पुगेको नोकियाले स्मार्टफोन बजारमा आफ्नो महत्वपूर्ण हिस्सा कायम गर्ने लक्ष्यसहित आएको छ । यसअघि नै नोकिया फोनको बिक्रि प्रतिनिधि रहेक...

चिकित्सा शिक्षा बिधयेकमाथि पर्याप्त छलफल गर्न प्राध्यापक संघको माग

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ क्याम्पस इकाई समितिले चिकित्सा शिक्षा विधयेक तथा स्वायत्ततासम्बन्धी विषयमा सरोकारवाला निकायसँग छलफल गरेर मात्र साझा धारणा प्रस्तुत गर्न चिकित्सा शिक्षा अध्ययन संस्थान (आओएम) डीन कार्यालय समक्ष आग्रह गरेको छ । संघले मंगलबार एक विज्ञप्ति जारी गरी आफूसँगको छलफल नगरी व्यक्तिगत रुपमा...

अष्ट्रेलियामा कवि नवराजको प्रश्न-आमाको काख किन्नु पर्‍यो भने ?

२५ जुलार्इ, सिड्नी । सोच तातेताते गराउने बुबाको हात किन्नुपर्‍यो भने ? हा ऽ हा ऽ हा ऽ लोइलोइलोइ गराउने आमाको काख किन्नुपर्‍यो भने ? बहिनीले निःशुल्क टाउकोमा ठुङ हान्दिन भनी भने ? दिदीले सुनाउने सुनकेशरी रानीको कथाको पैसा तिर्नुपर्‍यो भने ? मैले त मेरो ईश्वर पनि पर देख्न थाले यस्तो लाग्यो ऊ ईश…वर होइन ईश…पर थियो ...

भण्डारीले ल्याए ‘हि्वलचियरको जिन्दगी’

काठमाडौं । हि्वलचेयरमा जीवन बिताउन विवश शारीरिक अपांगता भएका व्यक्तिहरुको अनुभूतिमा आधारित पुस्तक ‘हि्वलचियरको जिन्दगी’ बजारमा आएको छ । पुस्तकको लेखन कृष्णप्रसाद भण्डारीले गरेका हुन् जो स्वयम् हि्वलचेयर प्रयोगकर्ता हुन् । हालै साँगास्थित स्पाइनल इन्जुरी पुनस्र्थापन केन्द्रमा आयोजित एक कार्यक्रममा सो कृति लोकार्पण गर...