निराश बन्दै सप्तरी भारदहका केरा किसान

सप्तरी । प्रदेश नम्बर–२ मै केरा खेतीको हब मानिने सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका किसानहरु केरा खेतीबाट विस्थापित हुन थालेका छन् । रसायनिक मल, प्राविधिक र किटनाशक औषधीको अभावका साथै उचित लागत अनुसारको बजार भाउ नपाउँदा केरा कृषकहरु निरुत्साहित हुन थालेका हुन् । कोशी नदीको बगर तथा आसपास क्षेत्रमा जिल्लाको...

सुपरजोनका कृषक आधुनिक कृषितर्फ अग्रसर

झापा - झापाको धान सुपरजोन क्षेत्रका कृषक आधुनिक कृषि प्रविधितर्फ अग्रसर हुँदै गएका छन् । परम्परागत शैलीमा खेती गर्दै आएका यहाँका कृषक आधुनिक खेती प्रणालीतर्फ अग्रसर हुँदै गएका हुन् । धान रोपाइँका लागि खेत जोत्ने, हिल्याउने, सम्याउने, रोप्ने, काट्ने, झार्ने सबै कामका लागि यहाँका कृषकले आधुनिक कृषि आंैजारको प्र...

नेपाल-भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक

काठमाडौँ । नेपाल -भारत संयुक्त कृषि कार्यसमूहको बैठकमा कृषि तथा पशुपक्षी क्षेत्रको विकासमा सहकार्य, कृषि अनुसन्धान तथा विकास, प्राङ्गारिक कृषि प्रबद्र्धन, रासायनिक मलको आयात तथा ढुवानीका विषयमा छलफल भएको छ । काठमाडौँमा यही असार ३१ र भदौ १ गते सम्पन्न समूहको सातौं बैठकमा खाद्य परीक्षण प्रयोगशालाको प्रमाणपत्रको आपसी मान...

एउटै गाईबाट सवा पाँच लाख आम्दानी

नेपालगन्ज - एउटा गाईले कति लिटरसम्म दूध दिन्छ ? पाँच लिटर वा १० लिटर। तर, बाँकेको शारदा सिर्जनशील गाई फार्मको ‘गौथली’ गाईले दैनिक २८ लिटरसम्म दूध दिन्छ। कोहलपुर नगरपालिका–१२ चप्परगौडीकी शारदा शर्माको होलेस्टेन फ्रोजन जातको यो गाईले दुई बेतमा गरी पाँच लाख ३२ हजार रुपैयाँ आम्दानी गरेको छ। १६ वैशाख २०७३ मा पहिलो बेत ब्या...

रोपाइँका बेला रासायनिक मल अभाव

राजविराज - जिल्लामा धान रोपाइँको क्रम चलिरहेका बेला अहिले रासायनिक मलको अभाव भएको छ । साउनको दोस्रो सातासम्ममा पर्याप्त वर्षा नहँुदा किसान मारमा परेका छन् भने चर्को घाम र प्रचण्ड गर्मीका कारण धानको बिउ सुक्न थालेको छ । मोटर, पम्पिङसेटको भरमा अहिले धान रोपाइँ भइरहेको अवस्थामा समयमा पानी नपरेका कारण धान खेतमा धाँजास...

देशभर ९० प्रतिशत धान रोपाइ सकियो

काठमाडाैं - देशभर अहिलेसम्म करीब ९० प्रतिशत धान रोपाइ सम्पन्न भएको पाइएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँँ सम्पन्न भएको छ । गत वर्ष साउनको दोस्रो साता (यही अवधि) सम्म ७७ प्रतिशत मात्र रोपाइ भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइ ...

सिगापुरमा ‘ए’ लेवल पढेर नेपालमा माछापालन

मनाङ - सिगापुरमा ‘ए’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब तीन रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढवर्षदेखि उनी व्यवसाय शुरु गर्दै आएका छन् । समुद्री सतहबाट दुई हजार २०० मिटर उचाइमा सञ्चालन गरिएको यस माछाफार्म हिमाली जिल्लाको सबै भन्दा अग्ल...

अलैंची उत्पादनमा गिरावट

तेह्रथुम - फेदाप गाउँपालिका उमाकान्त अधिकारीले कोदो, मकै, गहँु जौं जस्ता बाली मासेर ५० रोपनी जग्गामा अलैंची लगाए । उनले लगाएको चार वर्षमा अलैंची फल्न थाल्यो तर दुई वर्षमा कमाइ खान नपाउँदै अलैंची मासियो । ‘गत वर्ष ३५ मन अलैंची बेचेको थिएँ, यो वर्ष १२ मन बेचेँ,’ अधिकारीले भने । कृषकले खेत बारी बेचेर अलैंची रोप्न थालेको ...

रोपाइँ सकिएपछि मलको सहजता

काठमाडौँ - रोपाइँ सकिएपछि मात्रै मलको सहजता भएको छ । असार दोस्रो सातासम्म मलको अभाव झेलेका यस क्षेत्रका किसानले साउन लागेपछि भने विगतको तुलनामा सहज रूपमा मल पाएका छन् । सरकारले भारत र चीनबाट ग्लोबल र जीटीजी टेन्डरमार्फत मल ल्याउने प्रक्रियामा ढिलाइ गर्दा सधैंजसो सिजनमा मल अभाव हुने गर्दछ । कृषि सामग्री कम्पनी क्षेत्री...

बाँझो राखे जग्गा अर्कैलाई

बुटवल - रूपन्देहीको सैनामैनामा अब खेतीयोग्य जमिन बाँझो राख्न पाइने छैन । न त प्लटिङका नाममा जग्गा खाली छाड्ने छुट हुनेछ । प्लटिङ गरेर स–साना टुक्रामा समेत जे मिल्छ, त्यही खेती गर्नुपर्नेछ । नत्र सैनामैना नगरपालिकाले जग्गावालाबाट जरिवाना असुल्ने छ । जरिवाना लिएर त्यस्तो जग्गा नगरपालिका आफैंले भाडामा लगाउनेछ । खेतीय...