मेस्सीको ह्याट्रिकमा बार्सिलोनाको सहज जित

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले रियल बेटीसलाई ४-१ गोल अन्तरले पराजित गरेको हो । रियल बेटीसको मैदानमा कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि बार्सिलोनाले सहज जित निकालेको हो । यस्तै बार्सिलोनाका लागि थप गोल लुइस स्वारेजले गरे । रिय...

म्यानुलाई स्तब्ध पार्दै वुल्भरह्याम्पटन २१ वर्षपछि एफए कपको सेमिफाइनलमा

काठमाडाैँ । म्यान्चेस्टर सिटी, वुल्भरह्याम्पटन र वाट्फोर्ड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन्। शनिबार राति भएको खेलमा  स्वान्सी सिटीलाई ३–२ ले हराउँदै म्यान्चेस्टर सिटी सेमिफाइनलमा पुगेको हो। अर्को खेलमा क्रिष्टल प्यालेसलाई २–१ ले हराउँदै वाट्फोर्ड पनि प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। उपाधि दावेदार टोली ...

रियल मड्रिडकाे प्रशिक्षक भएलगत्तै जिदानकाे नजर म्यानचेस्टर सिटीका खेलाडी रहिम स्टर्लिङमा

काठमाडाैँ । रियल मड्रिडको प्रशिक्षकका रुपमा दोस्रो पटक बेर्नाबेउ पुगेका जिनेदिन जिदानको खेलाडी अनुबन्धको सूचीमा म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ पनि रहेका छन । यो समर विन्डोमा तीन सय मिलियन पाउण्ड खर्च गर्ने तयारीमा रहेको रियलले रहिमलाई अनुबन्ध गर्न सक्ने बताइएको छ । च्याम्पियन्स लिगको उपाधि लगातार तीन पटक दिलाएर...

कतार विश्वकप २०२२ : सहभागी सहभागी देशकाे संख्या ४८ पुर्‍याइयाे, ओमान र कुवेतमध्ये एक सह-आयाेजक हुने

कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा सहभागी देशकाे संख्या ४८ पुर्‍याइएकाे छ ।अमेरिकाको मायामीमा बसेको फिफा काउन्सिल र कतारी पदाधिकारीकाे बैठकले सन् २०२२ को विश्वकपमा सहभागी राष्ट्र ३२ बाट ४८ पुर्‍याउने  निर्णय गरेको हाे। यस्तै बैठकले सन् २०२२ को विश्वकपमा कतारसँगै एक सह-आयोजक राष्ट्रका रूपमा कुवेत र...

युरोपा लिग : पाँच पटकको विजेता सेभिल्ला बाहिरियो, चेल्सी र आर्सनल अन्तिम आठमा

एजेन्सी– युरोपा लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँच पटकको विजेता सेभिल्ला अन्तिम १६ बाट बाहिरिएको छ। सेभिल्लालाई चेक गणतन्त्रको स्लाभिया प्रागले समग्रमा ६–५ ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो। प्रागले दोस्रो लेगमा ४–३ को रोमाञ्चक जित हात पार्यो। यसअघि पहिलो लेग २–२ को बराबरीमा सकिएको थियो। यता चेल्सी...

आठौ राष्ट्रिय खेलकुदको चैत २३ मा औपचारिक उद्घाटन

काठमाडौं । प्रदेश नम्बर पाँचमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चैत २३ गते औपचारिक उद्घाटन हुने भएको छ । आयोजक राष्ट्रिय खेलकुद परिषद् राखेपले फागुन मसान्तभित्र पुर्वाधार निर्माणको काम सम्पन्न गरेर चैत भित्र प्रतियोगिता समापन गर्ने गरि कार्य तालिका बनाएको छ । परिषद स्रोतका अनुसार प्रतियोगिताको औपचारिक...

विश्वकपपछि दक्षिण अफ्रीकी स्पिनर ताहिरले सन्यास लिने

एजेन्सी । दक्षिण अफ्रीकाका लेग स्पिनर इमरान ताहिरले आईसीसी विश्वकप क्रिकेटपछि एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने भएका छन् । आईसीसी विश्वकप क्रिकेट यसै बर्षको मे ३० देखि जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुँदैछ । उक्त विश्वकपपछि ताहिरले एकदिवसीय क्रिकेटबाट सन्यास लिने छन् ।  दक्षिण अफ्रीका क्रिकेटसंग ताह...

हिगुईन र जोर्गीन्होकाे गाेलमा चेल्सीको जित

एजेन्सी । इङ्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले फुलहमलाई पराजित गरेको छ  ।  आइतबार भएको खेलमा चेल्सीले फुलहमलाई २-१ गोल अन्तरले पराजित गरेको हो  । फुलहमको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन गोन्जालो हिगुईन र जोर्गीन्होले एक एक गोल गरे । फुलहमका कलम च्याम्बर्सले एक गोल फर्काए । खेलको २० औं मिनेटमा हिगुईन...

रोनाल्डोको युभेन्ट्स उपाधि यात्रामा, नापोली पराजित

एजेन्सी । ईटालियन सिरि एमा शीर्ष स्थानको युभेन्ट्सले जित निकालेको छ । आईतबार राति भएको खेलमा युभेन्ट्सले दोस्रो स्थानको नापोलीलाई २–१ गोल अन्तरले हराएको हो । युभेन्ट्सले दुवै गोल पहिलो हाफमा गर्न सफल भएको थियो । मिरलेम पेजानिकले २८ औ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाए । एम्री कानले ३९ औ मिनेटमा ...

एमबाप्पेले गरे दुई गोल, पिएसजी २० अंकले अघि

काठमाडाैँ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) लाई हतपति कसैले हल्लाउन सकेको देखिएको छ । लिगामा पिएसजी जस्तो अवस्थामा पनि बलियो देखिएको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले शानदार जित निकालेको छ । अवे मैदानमा भएको खेलमा चोटका कारण नेइमार र एडिन्सन काभानी मैदान बाहिर रहे पनि पिएसजी कमजोर ...