संविधान लंगुरबुर्जा खेल्दा दाउ परेजस्तो गरेर ल्याएको होइन: प्रधानमन्त्री ओली [अन्तर्वार्ता]

संविधानसभाबाट नेपालको संविधान जारी भएको आज ठिक ३ वर्ष पुरा भएको छ। यसबीचमा संविधानको कार्यान्वयनस्वरुप विभिन्न तहको निर्वाचनसमेत भइसकेको छ। निर्वाचनको ‘म्यान्डेट’अनुसार विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको पनि आजै सात महिना पुगेको छ। लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई...

हामीले पार्टीभित्र परिवर्तनको अभियान छाडेका छैनौं

प्रदीप पौडेल - केन्द्रीय सदस्य, नेपाली कांग्रेस नेकपा नेतृत्वको सरकार गठनको ६ महिना पूरा भएको छ । यस अवधिमा सुशासन र विकासको शुभारम्भ भएको सरकारको दावी गरेको छ । तर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने विकास र समृद्धीका ठूला बाडेको सरकारले जनतालाई राहत हुने गरी कुनै काम गर्न नसकेको आरोप लगाएको छ । सरकारको ६ महिन...

वातावरण स्वच्छ राख्नु हामी सबैको कर्तव्य हो : अभियान्ता टण्डन

नेपालमा अहिले बातावरण सरसफाइको माहोल बनेको छ । सरकार पनि यसमा सचेत छ । काठमाडौ जस्तो घना बस्ती भयको सहरमा बिगत केही महिना देखि चक्रपथ सरसफाइ अभियान शुरु गरिएको छ । यो अभियान यसै साता देखि ६६औ हप्तामा प्रबेश गरेको छ । काठमाडौको रिङ्गरोड लाई केन्द्रित गरेर शुरु गरियको यो अभियान हाल लोकप्रीय समेत बन्दै गइरहेको छ । उत्साहज...

प्रधानमन्त्री अाेली चाइनिज मोडेलमा जाँदै हुनुहुन्छ

संविधान बन्ने क्रममा बहसमा रहेको प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थाका बारेमा फेरि बहस सुरु भएको छ । प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थामा राजनीतिक दलहरुले फरक फरक धारणा राख्दै आएको छ । यता तत्कालित नेकपा एमाले र माओवादी केन्द्र एकिकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टीका शीर्ष नेताहरु पछिल्लो समय निर्वाचित कार...

वामपन्थी घोषणापत्रको सपना बजेटमा भत्कियो: डा. प्रकाशशरण महत

चुनावमा ठूलठूला घोषणा गर्नुभयो, चुनाव सकियो काम सकियो । जनतालाई सपना बाँड्नु भयो तर बजेटमा हात लाग्यो शुन्य भयो । कृषिमा दोब्बर वृद्धिदर बनाउने आधार कहीँ प्रस्तुत गर्नु भएको छैन । पर्यटक १० लाखबाट २० लाख पुग्ने आधार प्रस्तुत गर्नु भएको छैन। यसै विषयमा रहेर नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसँग गरिएको कुरा...

बिहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

विमल नेपाल । कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपालका लागि बन्दा बहसको विषय बन्नु अस्वभाविक भने होइन । किनकि, पितृसत्ताले गाँजेको देशमा महिलालाई विवाहबिना नै आमा बन्ने कानुनी अधिकार दिनु ठूलो कुरा हो । ‘आफ्नो...

सरकारलाई कर्मकाण्डी बन्ने छुट छैन: डा. खड्का

वर्तमान सरकारले आफ्नो कार्यकालको एक सय दिन बिताएको छ । सरकारका एक सय दिनलाई नेपाली कांग्रेसले कसरी लिएको छ ? यो सरकारले एकलकाँटे चरित्र देखाएको छ । तत्कालीन सरकारले राष्ट्रियसभामा मनोनयनका लागि गरेको सिफारिसलाई राष्ट्रपतिलाई दबाब दिएर अनधिकृत रूपमा अस्वीकार गर्न लगाएपछि नै सरकार एकलकाँटे भएर हिँड्छ भन्ने संकेत देखाएको...

दिपा भन्छिन्- म मोडलिङ्गकै लागि जन्मेको हुँ

कैलाली - धनगढी चौराहमा जन्मनुभएकी दिपा शर्मा पछिल्लो समय मोडलिङ्ग क्षेत्रमा सक्रिय रहेकी छन् । सानो उमेर देखि कलाकारिता क्षेत्रमा लाग्ने आफनो रुची भएको बताउने शर्मा यसै मोडलिङ्ग क्षेत्रमा सक्रिय रहने बताउछन् । पहिलो पटक आयोजना भएको मिस सुदूरपश्चिमाञ्चल नेपालको टप १० मा पर्नुभएको थियो । आफुलाई मोडलिङ्गको लागि जन्मेको हो...

वाम गठबन्धनले एकल संक्रमणीय चुनाव प्रणाली उल्टो बुझ्यो : भीमार्जुन आचार्य

अहिले राष्ट्रिय सभाको निर्वाचन एकल संक्रमणीय आधारमा गर्ने कि बहुमतीय आधारमा गर्ने भन्ने विवाद छ, वामगठबन्धनले एकल संक्रमणीय असंवैधानिक हुन्छ भनेको छ। तपाई के भन्नुहुन्छ? मलाई लाग्छ, राष्ट्रिय सभाको बनोटलाई हामीले हेर्नुपर्छ। संविधानका धारा ८६ लाई हामीले हेर्यौं भने निर्वाचक मण्डलद्वारा राष्ट्रिय सभाको गठन हुने भनिएक...

विगतमा गरेका काम र लोकतन्त्रप्रतिको निष्ठा विजयको आधार : रामजनम चौधरी(अन्तरवार्ता)

२०३६ सालमा नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिनुभएका रामजनम चौधरीले अहिलेसम्म संसदीय चुनावमा पराजित हुनु परेको छैन । २०४८ सालमा नेपाली कांग्रेसबाट पहिलो पटक संसद सदस्यमा निर्वाचित भएपछिका पत््येक निर्वाचनमा उहाँ विजयी हुनभएको छ । २०५४ सालमा सामान्य प्रशासन सहायकमन्त्री हुनुभएका चौधरी धेरै चोटी मन्त्री बन्नुभयो । २०६...