मृत महिलाबाट प्रत्यारोपण गरिएको पाठेघरबाट जन्मियो बच्चा, कसरी भयाे सम्भव ?

काठमाडाैं । ब्राजिलकी एक युवती ३२ वर्षसम्म महिनावारी भएकी थिइनन् । एमआरएचके सिन्ड्रोमका कारण उनको शरीरमा पाठेघर थिएन । संसारमा ४ हजार ५ सय महिलामा १ जनालाई यस्तो सिन्ड्रोम हुन्छ । सन् २०१६ को सेप्टेम्बरमा उनको जीवन बदलियो । एक जना ब्रेन ह्यामरेज भएर मृत्यु भएकी महिलाको शरीरबाट निकालिएको पाठेघर ती युवतीको पेटमा राखियो ...

जाडोमा मर्निङवाक गर्दा यस्तो बेफाइदा

काठमाडाैं । मंसिर पुसको जाडोमा पनि राजधानी काठमाडौंका सडक तथा बगैँचाहरुमा धेरै मानिस मर्निङवाकमा निस्किएका भेटिन्छन्। नियमित मर्निङवाक गर्नु स्वास्थ्यका लागि फाइदाजनक छ। तर, काठमाडौंमा वायु प्रदूषणको मात्रा वढी छ। अझ जाडोमा वातावरण धेरै सुख्खा भएर धुलो उड्ने गर्छ। तसर्थ, जाडोमा एकाविहानै वाकमा निस्कँदा पदूषित हावा खाइ...

मुख गनाउने समस्याबाट कसरी छुटकारा पाउने ?

काठमाडाैं । धेरै मानिसको मुख गनाउँछ। तर, मुख गनाउने समस्यालाई उनीहरुले धेरै सिरियस्ली लिँदैनन्। किनकी, ती मानिसलाई आफ्नो मुख गनाएको थाहा नै हुँदैन। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। मुख गनाउने विषय व्यक्तित्वसँग जोडिएको विषय भएकाले केहीलाई तनावको विषय बन्ने गर्छ। कतिपय मानिस त नियमित ब्रस गर्दा पनि मुख गनाउने...

कसरी हुन्छ पायल्स ? यसबाट कसरी बच्ने ?

काठमाडाैं । मेडिकल भाषामा पायल्सलाई हेमराइट्स भन्ने गरिन्छ । यस्तो समस्या भएमा मलद्वारको भित्री र बाहिरी भाग र मलाशयको तल्लो भागका शिराहरु सुन्निने गर्छ । विशेषगरी, यो समस्या मानिसको जीवनशैलीसँग जोडिएको हुन्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । मलद्वार सम्बन्धी प्रायः रोगलाई पायल्सको रुपमा लिने गरिन्छ । ...

अब गर्भवती र सुत्केरीलाई निःशुल्क हवाई उद्धार सेवा, यी हुन् उपचार हुने अस्पताल

काठमाडाै‌ । ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘दुर्गम क्षेत्रका ज्य...

स्नायु प्रणालीबारे रोचक तथ्य

काठमाडौं । स्नायु प्रणाली अर्थात् न्युरोन्स कोषिकाहरुले बनेको जटिल समूह हो। स्नायु प्रणालीलाई शरीरको इलेक्ट्रोनिक तार पनि भनिन्छ। जसले प्रत्येक अंगको संकेत एक अर्कामा पुर्याउँछ। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ। संरचनात्मक रुपमा हाम्रो शरीरमा दुई किसिमका स्नायु प्रणाली हुन्छन्। केन्द्रीय स्नायु प्रणाली र परिध...

किन डुब्‍ने तातोपानी कुण्डमा ? यस्तो छ प्राकृतिक एन्टिबायोटिकको रहस्य

बेनी । बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानीको कुण्ड ‘मेडिकल टुरिजम’ अर्थात् स्वास्थ्य पर्यटनका रुपमा विकास हुन थालेको छ । प्राकृतिक औषधालयका रुपमा चिनिएको तातोपानी कुण्डमा देशका विभिन्न ठाउँबाट बिरामी आउनेक्रम बढिरहेको सन्दर्भमा उच्च पदमा रहेका व्यक्तिसमेत कुण्डमा डुबेर उपचार गराउन आउन थालेपछि यो कुण्ड ‘मेडिक...

विकट बस्तीमा चिकित्सकसहितको सैनिक टोली पुग्दा…

भीमदत्तनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित राष्ट्रिय माध्यमिक विद्यालयबाट मङ्गलबार दिउँसो हातमा स्वास्थ्य परीक्षणको पर्चा र औषधी लिएर घर फर्कँदै गरेका स्थानीय ५५ वर्षीय रामबहादुर साउद प्रसन्न मुद्रामा हुनुहुन्थ्यो । लामो समयदेखि बिरामी रहनुभएका उहाँले घर आँगनमै निःशुल्क स्वास्थ्य उपचार पाउँदा...

कलेजोमा रोग लागेको कसरी थाहा पाउने ?

काठमाडाैं । अधिकांश मानिस कलेजोमा लाग्ने सिरोसिस रोगबाट पीडित भएको पाइन्छ। यो समस्या अत्यधिक अल्कोहल सेवनबाट हुन्छ । कलेजोको काम सामान्यतया क्षतिग्रस्त कोषिकालाई बनाउनु हो । तर, कतिपय अबस्थामा निरन्तर हुने कोषिकाको क्षतिले गर्दा कलेजो कहिल्यै निको नहुने अबस्था पनि आउन सक्छ । सामान्यतया कलेजोमा समस्या आउँदा हामीले ध्या...

एचआइभी सर्ने भन्दै डाक्टरले पोस्टमार्टम गर्न मानेनन् !

काठमाडाैं । एचआइभी संक्रमित महिलाले विष खाएर आत्महत्या गरेपछि पोस्टमार्टमका लागि उनको शव धादिङ जिल्ला अस्पताल ल्याइयो। तर, डाक्टरले पोस्टमार्टम गर्न नमान्दा शव दुई दिनसम्म अस्तालको मुर्दाघरमा थन्किएको खबर आजको आजको नागरिक दैनिकमा धादिङबाट सरिता श्रेष्ठले लेखेकी छन्। मृतक निलकन्ठ नगरपालिका–५ खाल्टेकी ३७ वर्षीया शर्मील...