विप्रेषण आय : ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च

काठमाडौं -  विप्रेषण आयमध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययनअनुसार विप्रेषण आयको २५.३ प्रतिशत अंश ऋण तिर्नका लागि प्रयोग हुने गरेको पाइएको छ भने २३.९ प्रतिशत खाद्यान्न तथा लत्ताकपडालगायतका दैनिक उपभोग्य वस्तुमा खर्च हुने गरेक...

प्रदेश ५ ले ल्यायो २८ अर्ब ९ करोडको बजेट (पूर्णपाठसहित)

बुटवल - प्रदेश ५ सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि २८ अर्ब ९ करोड ३ लाख रुपैयाँको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले अाज प्रदेशसभामा पेश गरेको बजेटमा चालु खर्चतर्फ ११ खर्ब ४६ करोड ५९ लाख २ हजार र पूँजीगततर्फ १६ अर्ब ६२ करोड, ४३ लाख ९८ हजार रुपैयाँ...

चार सयले महँगियो सुन, चाँदी एक वर्षयताकै महँगो

काठमाडाैं - असारको पहिलो दिन सुनको मूल्य प्रतितोला ४ सयले बढेको छ। अघिल्लो दिन ५८ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन यस दिन ५९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार यो मूल्य जेठ ११ गतेयताकै महँगो हो सो दिन प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। सो मूल्य एक वर्षकै महँगो ...

कर्णाली प्रदेश भन्दा पनि पछि पर्‍याे प्रदेश २, १८ हजार जनसंख्यालाई एउटा बैंकको शाखा

काठमाडौं - बैंक तथा वित्तिय क्षेत्रको पहुँचका हिसाबले प्रदेश नम्बर २ अन्य प्रदेश भन्दा पछि परेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्क अनुसार देशभर वाणिज्य बैंक, विकास बैंक तथा वित्त कम्पनीका  ३ हजार ६ सय ७३ शाखा सञ्चालनमा छन् ।  सबैभन्दा धेरै शाखा प्रदेश नम्बर ३ मा छन् भने सबैभन्दा कम शाखा कर्णाली प्रदेशमा...

एघार कम्पनीको सात अर्ब ५४ करोडको हकप्रद शेयर आउँदै

काठमाडाैं - विभिन्न ११ कम्पनीको सात अर्ब ५४ करोड ७० लाख २४ हजार ८१ मूल्य बराबरको ७५ करोड ४७ लाख २४० कित्ता हकप्रद शेयर निष्काशनको तयारी गरिएको छ । ती कम्पनीले नेपाल धितोपत्र बोर्डमा हकप्रद शेयर बिक्रीका लागि आवेदन दिएका छन् । बोर्डका अनुसार उत्पादन क्षेत्रको श्रीराम चिनी उद्योगले ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद शेयर ...

बर्डफ्लु नियन्त्रणपछि कुखुरा तथा अण्डाको मूल्य बढ्न थाल्यो

चितवन - जिल्लामा कुखुरामा देखिएको बर्डफ्लु नियन्त्रणमा आएसँगै कुखुराजन्य पदार्थको मूल्यमा भएको गिरावट सुधार हुन थालेको छ । कुखुराजन्य क्षेत्रमा देशभरमा गरिएको लगानीको झण्डै आधा लगानी भएको यहाँको तीन ठाउँका फर्मका कुखुरा र हाँसमा बर्डफ्लु प्रमाणित भएको थियो । पछिल्लोपटक जेठ ११ गते नारायणगढको तरकारी बजारमा बर्डफ्लु भएका...

सल्यानमा बाढी: ४० परिवार प्रभावित, १० करोडको क्षती

सल्यान - लगातार तीन घन्टा परेको बर्षातपछि बन्गाड खोलामा आएको बाढीका कारण सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाको सल्लीवजारस्थित गैलीबजार डुवानमा परेको छ । खोलामा आएको बाढीले सितली बिकको घर र छिन्चुजाजरकोट निर्माणाधिण पुल बगाएको छ । बाढीले १० जनाको घर भत्किएको छ । बाढी र डुवानका कारण ४० घर प्रभाबित भएका छन । अधिकांशका साम...

व्यवसायीद्वारा बोलपत्र बहिष्कार, पर्यटन शुल्क संकलन अन्योलमा

भक्तपुर - चाँगुनारायण नगरपालिकाले पर्यटन शुल्क संकलनका लागि आह्वान गरेको बोलपत्र अर्थात् ठेक्का प्रक्रिया व्यवसायीले बहिष्कार गरेका छन् । पर्यटकीयस्थल नगरकोट र विश्व सम्पदा सूचीमा रहेका चाँगुनारायण मन्दिर जाने विदेशी पर्यटकसँग पर्यटन शुल्क संकलन गर्न नगरपालिकाले गत वैशाख २१ गते ३५ दिने प्रस्ताव आह्वान गर्दै बोलपत्रको स...

कुलेखानी दोस्रोको जेनेरेटर बिग्रियो, ४६ मेगावाट मात्रै उत्पादन

काठमाडौं - नेपाल विद्युत् प्राधिकरणको स्वामित्वमा रहेको कुलेखानी दोस्रो जलविद्युत् केन्द्रको एउटा युनिटमा समस्या आउँदा विद्युत् उत्पादन ५० प्रतिशतले कम भएको छ । ‘स्टेटर वाइन्डिङ’को मर्मत गर्नुपर्ने भएकाले कुलेखानी पहिलो र दोस्रो जलविद्युत् केन्द्रबाट ४६ मेगावाटमात्रै विद्युत् उत्पादन भइरहेको छ भने ४६ मेगावाट बन्द छ । ...

यात्रु नपाएपछि नगरपालिकाले तिर्‍याे नेवानिलाई ६६ हजार

पर्वत - केहि हप्ताको अन्तराल पछी बिहीबार नेपाल एयरलाईन्सको विमान एक जना मात्र यात्रु लिएर काठमाडौैबाट बागलुङको बलेवामा अवतरण गरेको छ ।  नेपाल एयरलाईन्सकोे बिहीबारको उडानमा बलेवाबाट काठमाडौँ उडान भर्ने यात्रु १२ जना भएपछी काठमाडाै‌ंबाट एक जना मात्र यात्रीलाई लिएर बिमान बलेवा अवतरण गरेको हो । बागलुङ नगरपालिका र दुई विमा...