भेनेजुएलाका विपक्षी नेताले १५ वर्ष सम्म सार्वजनिक पद धारण गर्न नपाउने

काठमाडाैँ । भेनेजुएलाका विपक्षी नेता जुवान ग्वाइडोमाथि १५ वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्न रोक लाग्ने गरी प्रतिबन्ध लगाइएको छ।  भेनेजुएलाका महालेखापरीक्षक एल्भिस अमोरोसोले विपक्षी नेता ग्वाइडोको आर्थिक व्यवहार अस्वभाविक देखिएको भन्दै उनीमाथि प्रतिबन्ध लागेको बताएका छन्। ग्वाइडोले गत जनवरीमा आफूलाई देशको अन्त...

बोइङले गर्‍यो ७३७ म्याक्सको विवादित सफ्टवेयरमा परिवर्तन

काठमाडाैा । पछिल्लो पाँच महिनामा भएको दुईवटा विमान दुर्घटनासँग जोडिएको ७३७ म्याक्स विमानको विवादित फ्लाइट कन्ट्रोल सिस्टम (विमान नियन्त्रण गर्ने सिस्टम) मा परिवर्तन गरेको बोइङ कम्पनीले जानकारी दिएको छ । यद्यपि, विश्वभर ग्राउन्डेड गरिएको विमान कहिलेदेखि पुनः सञ्चालनमा आउनेछ भन्ने चाहीँ स्पष्ट गरिएको छैन । अनुसन्धानकर...

चीनमा ट्रकको ठक्करबाट ३० पैदलयात्रीको मृत्यु, ४ जना घाइते

काठमाडाैँ । चीनको ग्वाटेमाला शहरमा ठूलो दुर्घटना भएको छ । प्राप्त जानकारी अनुसार दुर्घटनामा ३० जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर घाइते भएका छन् । तीव्र गतिमा आएको ट्रकले सडकमा हिँडिरहेका पैदल यात्रीलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट उनीहरुको मृत्यु भएको बताइएको छ । उक्त दुर्घटनामा पहिले कारले एक व्यक्तिलाई...

गोवाका मुख्यमन्त्री पर्रिकरको निधन

नयाँदिल्ली । भारतको गोवा राज्यका मुख्यमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता मनोहर पर्रिकरको आइतबार ६३ वर्षको उमेरमा निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविंदले ट्वीट गरी पर्रिकरको निधन भएको जानकारी दिएका हुन् । उनी लामो समयदेखि पेटको क्यान्सरबाट पीडित थिए । पर्रिकरको निधनप्रति भारतीय प्रधानमन्त्रीलग...

इन्डोनेसियामा बाढीका कारण ४२ जनाको मृत्यु

काठमाडाैँ । इन्डोनेसियाको पूर्वी प्रान्त पापुएमा बाढीका कारण कम्तिमा ४२ जनाको ज्यान गएको छ । अरु २१ जना घाइते भएको स्थानीय विपद व्यवस्थापन निकायका अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । प्रान्तको राजधानी जयापुरा नजिकको सेनतानी क्षेत्रमा शनिबार रातिदेखि परेको मूसलधारे पानीका कारण बाढी आएको हो । ...

आउँदो चुनावमा मोदीलाई बनारसबाट चुनौती दिँदै ‘रावण’

काठमाडाैँ । भारतीय दलित नेता तथा भीम आर्मीका संस्थापक चन्द्रशेखर आजाद उर्फ ‘रावण’ ले वाराणसी संसदीय सिटबाट लोकसभा चुनावमा उठ्ने घोषणा गरेका छन् । शुक्रबार दिल्लीको जन्तर मन्तरमा भएको ‘हुंकार र्‍याली’ मा चन्द्रशेखरले प्रधानमन्त्री नरेन्द्र मोदीकै सिट वाराणसीबाट चुनाव लड्ने घोषणा गरेका हुन् । र्‍यालीम...

न्युजिल्याण्ड आक्रमणमा २७ जनाको मृत्यु, इतिहासकै कालो दिन: प्रधानमन्त्री

काठमाडाैँ । न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा कम्तीमा २७ जनाको ज्यान गएको छ । न्युजिल्याण्ड हेराल्डका अनुसार गोलीबारीमा २७ जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते छन् । घाइतेहरुलाई अस्पताल लैजाने काम भइरहेको छ । प्रहरीले सेन्ट्रल क्राइस्टचर्चलाई चारैतिरबाट घेरा हालेको छ । हमलाकारी मध्येका एक जनालाई प्रह...

अमेरिकाविरुद्ध अदालत पुग्यो हुवाई

चीन । चीनको मोबाइल तथा टेलिकम जाइन्ट हुवाईले अमेरिकी सरकारविरुद्ध मुद्दा दायर गरेको छ । अमेरिकाले आफ्ना सरकारी एजेन्सीमा हुवाईका उत्पादन प्रयोग नगर्न भनेको छ । हुवाईका उत्पादनमा शंका गर्दै अमेरिकाले सरकारी एजेन्सीमा यसको प्रयोगमाथि प्रतिबन्ध लगाएपछि चिनियाँ जाइन्ट हुवाई अदालत गएको हो । हुवाईका उत्पादनका कारण ...

अन्तरिक्षमा पर्यटक लैजाने विमानको परीक्षण उडान गरियो

काठमाडौं । अमेरिकी कम्पनी स्पेस एक्सले आफ्नो पूर्वघोषणाबमोजिम अन्तरिक्षमा मानव पर्यटक लैजान तयार पारेको विमानको परीक्षण उडान गरेको छ । अमेरिकाको फ्लोरिडास्थित केनेडी स्पेस सेन्टरबाट अन्तरिक्षमा मानव पर्यटक ओसार्ने कम्पनीको लक्ष्य छ । यो परीक्षण उडान मात्रै भएकाले यसमा कुनै पनि मानव थिएनन् । रिप्ले नाम दिइएको मानव आकृत...

विवाद बढेपछि थाइल्याण्डकी राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय फिर्ता

बैंकक - थाइल्याण्डकी राजकुमारी उबोलरत्नालाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको थाई रक्षा पार्टी आफ्नो निर्णयबाट पछि हटेको छ । थाइल्याण्डका राजा वाजिरालोङकोर्नले आगामी मार्चमा हुने प्रधानमन्त्री चुनावमा आफ्नी दिदीको अप्रत्याशित दावेदारीलाई अनुचित बताउँदै भर्त्सना गरेपछि थाई रक्षा पार्टी आफ्...