२० जना प्रेमीले उपहार दिएको आइफोन बेचेर चिनियाँ युवतीले किनिन् घर

एजेन्सी– घर किन्न मान्छे दिनरात मेहनत गरेर पैसा कमाउँछन् । तर सबैले मेहनतले कमाएको पैसाले नै घर बनाएका भने होइनन् । कतिपय मान्छेले छोटो समयमा घर किन्न जुक्ति निकाल्छन् । चीनमा यस्तै एउटा घटना भएको छ । जुन तपाईंलाई पत्यार नलाग्न सक्छ । चीनमा कलेज पढ्ने सायली नामकी एक युवतीलाई घर किन्नैपर्ने भयो । तर उनीसँग पैसा थि...

घुस्याहा हाकिमलाई ‘भैँसी घुस’ !

काठमाडाैँ । हाम्रा सरकारी कार्यालयहरुमा प्रायः सरकारी कर्मचारीहरुलाई घुसको रुपमा नगद दिनु पर्दछ । घुस्याहा कर्मचारीहरुले हैरान पारेपछि कतिपय सेवाग्राहीहरुले अख्तियारलाई समेत गुहार्दछन् । तर भारतमा भने एकजना घुस्याहा कर्मचारीलाई सवक सिकाउनका लागि एक व्यक्तिले अनौठो उपाय अपनाएका छन् । घुस माग्ने सरकारी अधिकारीलाई घुस ...

चीनले गर्यो अर्को चमत्कार, बनायो दुनियाँकै लामो सुतेको महल

काठमाडाैँ । छिमेकी मुलुक चीन विज्ञान, प्रविधि तथा भौतिक पूर्वाधारको क्षेत्रमा चमत्कार गर्न माहिर छ । यसपटक पुनः यो देशले इन्जिनियरिङको एक अद्वितीय नमूना पेश गरेको छ, जसलाई देख्न पाउँदा दुनिया नै दङ्गदास नभईरहन सक्दैन । चीनले एउटा यस्तो विशाल भवनको निर्माण गरेको छ, जुन ठाडो होइन सुतेको छ । चार वटा ६० तले गगनचुम्बी मह...

ज्योतिष शास्त्र : साथमा पैसा टिक्दैन भने गर्नुहोस् यस्तो उपाय

काठमाडाैं - यदी धनको अभाव छ या धन आएपछि पनि तपाइँसँग रहँदैन या टिक्दैन भने तपाइँ चिन्तित हुनुहुन्छ होला । यदी तपाइँ यस्ता समस्यासँग जुधिरहनु भएको छ भने केही उपाय अपनाउन सकिन्छ । ज्यातिष शास्त्रका अनुसार एक नोटको मद्दतमा धन नटिक्ने समस्या समाधान गर्न सकिन्छ । यसका लागि सिक्का नभइ नोटको आवश्यकता पर्छ । यस्तो उपाय ...

कसरी खुसी हुने ? महाभारतको यो कथाबाट सिक्नुहोस्

काठमाडाैं - महाभारतमा थुप्रै कथा छन् । यहाँ चर्चा गर्न लागिएको कथा हो महाभारत शान्ति पर्वको।  यो कथा भीष्मले  युधिष्ठिरलाई  सुनाएका हुन् । कथा सुनाउनुअघि भीष्म भन्छन् –जसले समयभन्दा अघि नै कार्यको व्यवस्था गर्छ उसलाई ‘अनागतविधाता’ भनिन्छ ।  जसलाई ठीक समयमा वा परिआएका बखत काम गर्ने जुक्ति फुर्छ उसलाई ‘प्रत्युत्पन्नमति’ ...

यस्तो छ गरीबी हटाउन श्रीकृष्णले युधिष्ठिरलाई दिएको उपाय

काठमाडौं - भगवान् श्रीकृष्णले केही यस्ता वस्तुको वर्णन गर्नुभएको छ जसलाई घरमा राखेर सामान्य मनुष्यले दरिद्रता भगाउन सक्छ । सनातन धर्मका पौराणिक दस्तावेज र शास्त्रहरूमा मनुष्य जीवनका हरेक ठूलासाना समस्याका समाधान बताइएका छन् । महाभारतका अनुसार एकचोटि जेठा पाण्डव युधिष्ठिरले श्रीकृष्णलाई सोधेका थिए, ‘घरमा सधैं सुख समृद्...

जब दिनदहाडै कपडा फुकालेर दुई युवक सडकमा उत्रिए…

काठमाडाैं - ताइवान सरकार अहिले दुईजना युवकको खोजीमा छ । ती युवक कुनै विदेशी पर्यटक हुन् । उनीहरुमाथि यस्तो आरोप लागेको छ, जुन सुन्दैमा लाज लाग्दछ । घटना गत सोमबारको हो । जब ताइवानको सडकमा निकै अनौठो दृश्य देखियो । दिउँसोको समय थियो । दुईजना युवक सडकको डिभाइडरको नजिक पुगे । त्यसपछि एकाएक आफ्नो जिउका कपडा फुकाल्न थाले ।...

जर्मनीमा भेटियो विश्वयुद्धताकाको बम, १८ हजार मानिस भागे

काठमाडौं - जर्मनीमा अघिल्लो हप्ता दोस्रो विश्वयुद्धताकाको एक बम भेटिँदा भागाभाग मच्चिएको छ । आइतवार बम डिस्पोजल टोलीले उक्त बम डिफ्युज गरिदिएको थियो । बमका कारण १८ हजार ५०० मानिसलाई बम भेटिएको ठाउँबाट पर सारिएको छ । लगभग ५०० किलोको यो बमलाई अमेरिकी सेनाले त्यहाँ छोडेको बताइएको छ ।  बम निस्तेज पार्ने अधिकारीहरूले सबैजन...

तेस्रो विश्वयुद्धबारे नास्त्रेदमसको सान्दर्भिक भविग्यवाणी

काठमाडाैं - सन् २००१ सेम्टेम्बर ११ का दिन स्थानीय समयअनुसार बिहान ८:४५ बजे न्यूयोर्क सहरको गौरव विश्व व्यापार केन्द्र रहेका जुम्ल्याहा भवन मध्ये उत्तरी भवनमा एउटा यात्रुबाहक जेट विमान आएर ठोक्किंदै भित्र पस्यो । त्याहाँ ठुलो विस्फोटका साथ आगो दन्किन थाल्यो । त्यसको ठीक १८ मिनेटपछि अर्को यात्रुबाहक जेट विमान यसैगरि आएर ...