सुनको भाउ घट्यो

काठमाडौं । बिहीबार सुृनको भाउ ६० हजार ३०० मा कारोबार भइरहेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार छापावाल सुन रु १ सय घटेर सो मूल्यमा कारोमबार भइरहेको हो ।

बुधबार सुनको भाउ ६० हजार ४०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन ६० हजारमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी भने तोलामा ७३५ मा कारोबार भइरहेको छ । बुधबार चाँदी तोलमा ७४० मा कारोबार भइरहेको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार