विवाहपछि प्रियंका चोपडाले फेरिन् आफ्नो नाम, के राखिन् ?

काठमाडाैं । भारतीय नायिका प्रियंका चोपडाले आफ्नो नाम फेरेकी छन् । उनले बिहीबारदेखि आफ्नो नाम औपचारिक रुपमा फेर्दै प्रियंका चोपडा जोनस राखेकी छन् ।

निक जोनससँग विवाह गरेकी प्रियंकाले इन्स्टाग्राममा आफ्नो नाम प्रियंका चोपडा जोनस राखेकी हुन् । उनीहरुको विवाह पार्टीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार