युवाहरुलाई आत्मनिर्भर बनाउदै अलाइन्स, बेरोजगार युवाले हेर्नै पर्ने भिडियो

काठमाडौं । एलाइन्सले विगत ८ वर्षदेखि नेपालमा कम्प्युटर, ल्यापटप र मोबाइलको क्षेत्रमा चिप लेबलको तालिम प्रदान गर्दै आएको छ । यसरी चिप्स लेबलको तालिम दिने कम्पनीमा पहिलो कम्पनीका रुपमा एलाइन्स कम्पनी हो ।

जसले चिप लेवलका तालिमा सञ्चालन गरेर ख्याति मात्र कमाएको छैन हजारौं युवालाई रोजगारी समेत दिएको छ । शतप्रतिशत रोजगारीको ज्ञारेन्टीसहित आत्मनिर्भर गराउने काम समेत गरको छ ।यस कम्पनीले युवालाई रोजगारीको सुजना गर्नुका साथै युवा उद्यमशिलता र जागरुकता ल्याएको छ । यस कम्पनीमा कलाकार महादेव त्रिपाठीले समेत सहकार्य गरेका छन ।

एलाइन्सले ल्यापटप, कम्प्युटर, मोबाईल, प्रोजेक्टर लगायतका सामाग्रीको चिप लेबल ट्रेनिङमा रोजगारीसहित एकवर्षको प्याकेज सञ्चालन गरेको छ । आफैं स्वरोजगार बन्न चाहने युवा९युवतीलाई रोजगारीको ज्ञारेन्टी दिंदै आत्मनिर्भर बन्न सहयोग गर्दै आएको छ । विभिन्न देशमा आफुले १० वर्ष सम्म हाँसिल गरेको अनुभवबाट तालिम सञ्चालन गरि नेपालमा धेरै यूवालाई रोजगार दिलाईसकेको कम्पनीको भनाई छ ।

खाली हात काठमाडौ आएका दिपक पोखरेल लाखौका मलिक, यसरी भयो सम्भव के तपाइ स्वदेशमा नै केही गर्न चाहनुहुन्छु शिपमुलक तालिक सिकेर नेपालमा नै कमाउनुहोस मासिक लाखौ रुपैया ।

भिडियो हेर्नुहोस् :- 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार