देशभरको नयाँ गाडी भाडा सार्वजनिक, कहाँको कति? (भाडादरसहित)

काठमाडाैं – सरकारले देशभरको सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको छ । इन्धनको मल्य बढेको तर भाडा लामो समयदेखि नबढेको भन्दै यातायात व्यवसायीहरुले दशैका लागि अग्रिम टिकट बुकिङ नगर्ने अडान लिएपछि सरकार भाडा बढाउन सहमत भएको थियो ।

शनिबार भाडा बढाउने बारे व्यवसायी र सरकारबीच सहमति भएपछि यातायात व्यवस्था विभागले देशभरका रुटमा लागू हुनेगरी नयाँ भाडादर सार्वजनिक गरेको छ ।  अब कहाँबाट कहाँ पुग्न कति भाडा लाग्छ ? हेर्नुहोस् सूची :-

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार