प्रतिनिधिसभाका समिति सभापतिको निर्वाचन असोज ५ गते

काठमाडौं- प्रतिनिधिसभा समितिका सभापतिको निर्वाचन आगामी असोज ५ गते हुने भएको छ।

प्रतिनिधि सभामा रहेका १० वटा समितिको निर्वाचन हुन लागेको हो। यसअघि पटक पटक हुने भनिएको निर्वाचन धेकलिँदै आएको थियो।

प्रतिनिधिसभाका विषयगत समिति निर्माणमा ढिलाइ हुँदा अत्यावश्यक विधेयकमाथि दफादार छलफलको कामकाज प्रभावित हुँदै आएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार