राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्…

मेष (चुचेचोलालिलुलेलोअ): दवाव र तनावमा काम गर्दा विग्रिन सक्छन् । कार्य गोपनियता अप्नाएर काम गर्नु होला । व्यापारमा वृद्धि हुनेछ । सहयोग कम प्राप्त हुनेछ । आय बढ्नेछ ।

——————————————–

वृष (इवाविवुवेवो):  मनमा कुरा खेल्नेछन् । लगनशिल भई गरेका काम सफल हुनेछन् । अरुको भरमा काम नगर्नु होला । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

——————————————–

मिथुन (काकिकुकेकोहा): काम गर्न मन लाग्ने छैन र वातावरण पनि सहज देखिदैन । आम्दानीको तुलनामा पारिवारिक खर्च बढि हुनेछ । आलोचना बढ्न सक्छ । चिन्ता बढ्नेछ ।

——————————————–

कर्कट (हिहुहेहोडाडिडुडेडो): कार्य क्षमता बढ्नेछ । समयमा काम गर्दा फाइदा हुनेछ । वाणिज्य क्षेत्रमा सुधार आउनेछ । पढाई लेखाईमा प्रगति हुनेछ । मिलेर काम गर्दा नाफा धेरै हुने छैन ।

——————————————–

सिंह (मामिमुमेमोटाटिटुटे): पारिवारिक सल्लाहामा काम गर्दा घाटा हुनेछैन । स्थिर भएर काममा लाग्नु होला सफलता मिल्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ ।

——————————————–

कन्या (टोपापीपुपेपो): काममा सहजीकरण हुनेछ । कार्य क्षमता बढ्नेछ । वित्तिय कारोवारमा सुधार आउनेछ । आफन्तको सहयोग पाईनेछ । उत्तम भोजन मिल्नेछ । व्यापार बढ्नेछ ।

——————————————–

तुला (रारिरुरेरोतातितुते): विचलित नभई काम गर्नु होला । कारोवारमा गिरावट आउनेछ । झुट्टा आरोप लाग्न सक्छ । व्यर्थका काममा समय र धन लगानी हुनेछ । सहयोग पाईने छैन ।

——————————————–

वृश्चिक (तोनानिनुनेनोयायियु):  भाग्योदयाको समय छ । आकस्मिक आम्दानीको योग देखिन्छ । काम गर्ने विश्वाशिलो बातावरण बन्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ ।

——————————————–

धनु (येयोभाभिभुधाफाढाभे):  श्रम लगानी बढि गर्नु होला । रोकिएका काम सफल हुनेछन् । उधारो कारोवार नगर्नु होला । कुटनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापारमा सुधारका संकेत देखिनेछन् ।

——————————————–

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि): समस्या घट्ने छन् । काममा सहजीकरण हुनेछ । जीवन साथीको सहयोगमा काम बन्ने छन् । सामाजिक दायित्व बढ्नेछ । इज्जत प्रतिष्ठा बढ्नेछ ।

——————————————-

कुम्भ (गुगेगोसासिसुसेसोदा): विश्वास र भरोसामा काम गर्दा उचित प्रतिफल मिल्ने छैन । समयले साथ दिने छैन काम गर्दा होशियार रहनु होला । अपयश आई लाग्नेछ । स्वास्थ्यमा समस्या आउन सक्छ ।

——————————————–

मीन (दिदुदेदोचाचि):  काममा विलम्ब नगर्नु होला समयमा गरेका काम सहज र सरल तरिकाबाट सम्पादन हुनेछन् । इच्छा आकाँक्षा बढि उपलब्धि ठीकै हुनेछ । व्यापारबाट आम्दानी बढ्नेछ ।

——————————————–

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार