मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न सत्तारुढ विद्यार्थी संगठनको माग

काठमाडाैं  – सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न माग गरेका छन्।  अाज बागबजारमा बसेको दुई विद्यार्थी संगठनको बैठकले मूल्य वृद्धि तथा मंहगी नियन्त्रण सहित सरकार समक्ष ८ बुँदे माग राखेको हाे ।

बैठकपछि अनेरास्ववियुका अध्यक्ष नबिना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङद्वारा जारी विज्ञप्तीमा माग पूरा नभए कडा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार