नारायणगढ–मुग्लिन सडक आजदेखि दैनिक ६ घण्टा बन्द

वैशाख – निर्माण पूरा हुन १२ प्रतिशत काम बाँकी रहेको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः दिउँसोमा ६ घण्टा बन्द गरिने भएको छ ।

आयोजनाले शनिवार एकदिन नयाँ वर्षका लागि भनेर दिनभर सडक खुल्ला गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार