प्रधानमन्त्री ओलीको मन्त्रीपरिषद् टोली (नामावलीसहित)

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र माओवादीका तर्फबाट ११ मन्त्री र ४ राज्यमन्त्री थप्दै शुक्रबार तेस्रो पटक मन्त्रीपरिषद् बिस्तार गर्नु भएको छ ।

प्रधानमन्त्री भएको ठिक एक महिनापछि मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी भएपनि संधीय समाजवादी फोरमसँग औपचारिक सहमति नभएका कारण ओलीले वाम गठबन्धनका मन्त्री मात्रै थप्नु भएको हो ।

यसअघि प्रधानमन्त्रीसहित ७ मन्त्री थिए । मन्त्रीपरिषद् अब २२ सदस्यीय भएको छ ।

नामावली हेर्नुहोस्ः 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार