संघिय संसदका सभामुख महराले लिए पद तथा गोपनियताको सपथ

काठमाडौं – नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले महरालाई पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन्।

सपथ ग्रहण कार्यक्रममा सभामुख महरा दउरा सुरुवाल र भादगाउँले टोपीमा सजिएका थिए । शुक्रबार सभामुखकालागी उम्मेदवारी दर्ता गराएका महराविरुद्ध कसैले पनि उम्मेदवारी नदिएपछि संघिय संसदको सभामुखमा उनी निर्विरोध निर्वाचित भएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार