आन्तरिक असन्तृष्टि केलाउँदै कांग्रेस

काठमाडौं – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि पहिलोपटक नेपाली कांग्रेसले आन्तरिक असन्तृष्टिबारे केन्द्रीय कार्यसमितिमा विस्तारपूर्वक छलफल गर्ने भएको छ ।

निर्वाचनमा पार्टीले व्यहोरेको पराजयबारे नेतृत्वमाथि दोषरोपण गर्दै एक पक्षले नेतृत्व परिवर्तनको समेत माग गरिरहेको समयमा कांग्रेसले ‘खुला छलफल’का लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ । आजको हिमालय टाइम्समा खबर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार