नायिका अशिष्मा नकर्मी बैवाहिक बन्धनमा बाधिदै !

काठमाडौँ – चर्चित फिल्म अर्धकट्टीकी नायिका तथा मोडल अशिष्मा नकर्मी बैवाहिक बन्धनमा बाँधिने भएकी छन् ।वानेश्वरका  ब्यबसायी  नबिन चन्द्र प्रधानसँग फागुन २८ गते  बैवाहिक बन्धनमा बाँधिने भएकी  हुन्  । अशिष्माको  मागी विवाह हुन् लागेको पारिवारिक श्रोतले जनाएको छ ।

२००३ मा मोडलिंग हुदै फिल्ममा क्षेत्रमा आएकी उनले मुनिको फुल-२,तोरीलाउरे,राघव,अर्धकट्टी,लभ यु बाबा ,अन्तराल, जस्ता फिल्ममा अभिनय गरेकी छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार