‘यति यति पानी’ बोलको गीतबाट चर्चामा आईन् नम्रता (भिडियो हेर्नुहोस्)

काठमाडौँ – जनता डिजिटलले सार्वजनिक गरेको ‘यति यति पानी’ बोलको गीत चर्चामा आएको छ । गायक गणेश चौधरी र नेचु धिमालको स्वर रहेको ‘यति यति पानी’ बोलको गीत अहिले बजारमा निकै चर्चा बटुलिरहेको छ।

यस गीतमा गणेश चौधरीको शब्द रहेको छ । चर्चित मोडल नम्रता सापकोटा, जेम्स लामा र निरज लामाको बेजोड अभिनय रहेको यो भिडियो अहिले निकै बजार तताईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार