करेन्ट लागेर मोरङमा एक युवकको मृत्यु – Chetananews.com

करेन्ट लागेर मोरङमा एक युवकको मृत्यु

सोही गाउँपालिका–४ स्थित हिमालय सिटी रिक्सा उद्योगमा काम गर्ने साह उद्योगको छाना सफाइ गर्ने क्रममा बिजुलीको तार छुन गएपछि गम्भीर घाइते भएकामा विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार